चन्द्रकलाको सुनकोसीमा डुबेर मृत्यु

गोलन्जोर।  सुनकोसी नदीमा डुबेर चन्द्रकला हायुको मृत्यु भएको छ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ हैबारबेसीमा डेरामा बसोबास गर्दै आएकी ३० वर्षकी चन्द्रकलाको सोमवार दिउँसो  सुनकोसीमा नुहाउन गएकी  थिइन्।    नुहाउन गएकी उनी घर नफर्किए पछी खोजी गर्दा  सुनकोसीमा  नै डुबेको अवस्थामा नदिको विच भागमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाकएको।

नुहाउने क्रममा डुबेर मृत्यु भएको  चन्द्रकलाको शव पोष्माटमको लागि सिन्धुली अस्पताल ल्याइएको छ।

चन्द्रकलाको स्थायी घर गोलन्जोर गाउँपालिका  -६ कै  मेवाबोट हो।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर