हाक्पारामा मौरी पालन तालिम सुरु

सिन्धुली। जिल्लाको  हरिहरपुरगढी गाउँपालिका ४ हाक्पारामा मौरी पालन तालिम सुरु भएको छ।
गृहिणी महिला सशक्तीकरण कार्यक्रमको लागि  बागमती प्रदेश सामाजिक विकास मन्त्रालय र हरिहरपुरगढी गाउँपालिकाको साझेदारीमा मौरी पालन तालिम सुरु भएको हो।
तालिमको उद्घाटन ४ नम्बर वडा अध्यक्ष कमल कुमार राईले गरेका थिए। मौरी पालन तालिम १ हप्ता सम्म चल्ने छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर