बुद्ध पार्क
मरिण गाउँपालिकालाई सांस्कृतिक सहरको रुपमा विकास गर्ने उदेश्यका साथ पर्यटन प्रर्वदनका लागि विभिन्न पार्कहरु निर्माण गरिएका छन्।
मरिण गाउँपालिका ६ देऊरालीमा १० फिट अग्लो बुद्धको मुर्ति सहित पार्क निर्मााण गरेको छ।
मरिण गाउँपालिको दक्षीण पश्चिम चुरे पहाडमा निर्माण भएको उक्त पार्कबाट मरिणका सुन्दर फाँटहरु दृश्य अवलोकन गर्न सकिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।