पञ्चकन्या पोखरी

सिन्धुलीको मरिण गाउँपालिकामा वडा ५ मा रहेका पञ्चकन्या पोखरीमा  माझी सांस्कृतिक  सङ्ग्रहालय   स्थापना हुनेभएको छ । गाउँपालिकाले  भौतिक संरचनाहरू निर्माण गर्न थाले पछि यहाँ पछिल्लो समय  मदन भण्डारी राजमार्ग हुँदै यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरू बढ्न  थालेका छन् ।
तस्विरः उद्धव कुमार श्रेष्ठ

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर