बुद्धिजीवि परिषद् सिन्धुलीको अध्यक्षमा पुनः दाहाल निर्वाचित

सिन्धुलीमाढी । बुद्धिजीवि परिषद् सिन्धुलीको अध्यक्षमा पुनः शम्भू प्रसाद दाहाल निर्वाचित भएका छन् । सिन्धुलीमाढीमा शनिबार सम्पन्न जिल्ला अधिवेनबाट दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । परिषद्को जिल्ला उपाध्यक्षमा विशाल पिठाकोटे, सचिव लक्ष्मण हायु, उपसचिव नवराज काफ्ले र कोषाध्यक्ष बलबहादुर भुजेल निर्वाचित भएका छन् ।
सदस्यहरुमा दिलबहादुर कटुवाल, नारायण नेपाल, सुरेश बस्नेत, रोसनराज देवकोटा, भुवन चौलागाई, , सुवास ठाडे, शैलेन्द्र घिमिरे र यादवनाथ चौलागाई रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।