सुनकोशीले बगायो खुर्कोट पुल, सिन्धुली-रामेछाप सम्पर्क विच्छेद

सिन्धुली –रामेछाप र सिन्धुली जोड्ने पुल सुनकोशी नदीले सिन्धुलीको खुर्कोट पुल बगाएको छ ।

शनिबार बिहान गोलन्जोर  गाउँपालिकास्थित खुर्कोटबाट रामेछापको मन्थली जोड्ने पक्की पुल बगेपछि सिन्धुली र रामेछापको सम्पर्क टुटेको छ ।

अहिले सुनकोकोशीको जलसतह बढ्दो क्रममा रहेकाले नदि तटीय क्षेत्र जोखिममा परेका छन् ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर