नेकपा एसका सहसचिव नेपाल मूलघर फर्किए…

सिन्धुली । पार्टी विभाजनको समयमा नेकपा एकीकृत समाजवादी पुगेका  एमाले सिन्धुलीका  नेता रमेश नेपाल पुनः एमालेमा फिर्ता भएका छन् ।

नेकपा (एमाले ) स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटी इन्चार्ज डा.राजन भट्टराईले सिन्धुली जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकको अवसरमा माधव नेपाल नेतृत्वको  नेकपा (एकीकृत समाजवादी) पार्टी सिन्धुली जिल्ला कमिटी उपसचिव रमेश नेपाल टिका खादा लगाएर  स्वागत गरेका हुन् ।

एमाले जिल्ला इन्चार्ज मनोजजंग थापा, केन्द्रीय सदस्यहरू गणेश कुमार पहाडी, विश्वमलाल अधिकारी, सुवास देवकोटा, जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, उपाध्यक्ष कर्ण घिसिङ सहितका नेताहरूले एमालेमा स्वागत गरेका थिए ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर