बाख्रा चराउन गएका भोलनको, चुनिया खोलाले बगाएर मृत्यु

कपिलाकोट । बाख्रा चराउन भएका ज्ञान बहादुर भोलनको चुनिया खोलाले बगाउँदाखोलाले बगाउँदा मृत्यु भएको छ ।

सिन्धुलीको मरिण गाउँपालिका-७  दधिदमारका ज्ञान बहादुर भोलको बाख्रा चराउन जाँदा खोखाले बगाएर मृत्य भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्ले जानकारी दिए।

कपिलाकोट प्रहरीले बाख्रा चराउन हिँडेका २८ वर्षीय भोलनलाई ४ बजे चुनिया खोलाले बगाएर मृत अवस्थामा फेला परेको एसपी काफ्लेले बताए । कानुनी प्रक्रिया पुरा गरी शब पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोट ल्याइएको छ उनले भने।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर