सिन्धुलीबाट  खसी चोर्न रामेछाप पुगेका सुनुवार पक्राउ

मन्थली। सिन्धुलीबाट खसी चोर्न रामेछाप पुगेका  गोपीलाल सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ।

रामेछाप नगरपालिका-४ का वीर बहादुर मगरको खोरबाट ३ वटा खसी चोरेको आरोपमा सिन्धुलीको फिक्कल गाउँपालिका -२ का  गोपीलाल सुनुवारलाई पक्राउ गरिएको हो ।

खुर्कोट प्रहरीको समन्वयमा पक्राउ  गरिएको रामेछाप प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका सुनुवारलाई जिल्ला अदालत रामेछापबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापमा प्रहरी निरीक्षक एवं सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिए ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर