दारिमबोट धान रोप्न गएकी सोभाको निधन

सिन्धुली।  सिन्धुलीमा धान रोप्न भएकी एक महिलाको निधन भएको छ।

जिल्लाको गोलन्जोर गाउँपालिका – ६  दारिमबोटे धान रोप्न गएकी शोभा सार्कीको निधन भएको हो।

बुधवार  धान रोप्नको लागी  दारिम बोटे मेला गएकी वर्ष-५२ की सोभा सार्की एक्कासि टाउको दुख्यो  भनेर बेहोस भएको र  उपचारको लागी   सुनकोसी सामुदायिक अस्पताल खुर्कोट पुर्‍याउँदा अस्पताले मृत घोषणा गरेको वडा अध्यक्ष रविन श्रेष्ठले माईशिर डटकमलाई जानकारी दिए।

 

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर