बिरामी बोकेर काठमाण्डौं हिँडेको एम्बुलेन्समा लागु औषध फेला

धुलिखेल। बिरामी लिएर काठमाण्डौं जाँदै गरेको एम्बुलेन्समा प्रतिबन्धित लागु औषध फेला परेको छ ।

रोशी गाउँपालिका–९ स्थित बिपी राजमार्ग सडक खण्डमा चेकिङ गर्ने क्रममा लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेले जानकारी दिए ।
महोत्तरी जिल्लाको बर्दिबासबाट काठमाडौँ तर्फ बिरामी लिएर जाँदै गरेको एम्बुलेन्स चेकजाँच गर्ने क्रममा लागुऔषध फेला परेको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर