सुनकोशी बाढीले खुर्कोट बजार डुबानमा

सिन्धुली । अविरल वर्षासँगै सुनकोशीमा आएको बाढीले जिल्लाको गोलन्जोर गाउँपालिका-७ स्थित खुर्कोटको तल्लो बजारका घर डुबानमा परेका छन्। बिहिबारदेखि परेको वर्षाका कारण सुनकोशी नदिमा आएको बाढीले यहाँका घरहरु डुबानमा परेका हुन्। शुक्रबारसम्म सामान्य रहे पनि आज बिहानदेखि खोलामा जलसहत निकै बढेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द राज काफ्लेले जानकारी दिए। नदिमा आएको बाढीले यहाँका … Continue reading सुनकोशी बाढीले खुर्कोट बजार डुबानमा