पर्यटन दिवसमा मन्दिर सरसफाइ 

सिन्धुलीमाढी।  ४५ औँ विश्व पर्यटन दिवस होटल व्यवसायीले कालीमाई मन्दिर परिसर सरसफाइ गरेर मनाएका छन् ।
शुक्रवार सिन्धुली होटल तथा पर्यटन व्यवसायी संघले कमलामाई नगरपालिका –५ मधु टारमा रहेको कालीमाई मन्दिर परिसरमा  सरसफाइ गरेर मनाएको हो।
साथै मन्दिर सरसफाइ मा पर्यटन व्यवसायी सङ्घ, उद्योग वाणिज्य सङ्घ, सुनचाँदी व्यवसायी सङ्घ, व्यवस्थापन समिति, टोल सुधार समिति लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको सिन्धुली होटल तथा पर्यटन व्यवसायी संघका महासचिव लाल बहादुर बुढाथोकीले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर