कमला मा.वि ढुंग्रेबास जग्गा प्रकरण: मुद्दाको पेशी सर्‍यो

सिन्धुली। सिन्धुलीको कमला माध्यमिक विद्यालय ढुंग्रेबासको जग्गा भाडा प्रकरणमा विरुद्ध परेको मुद्दाको पेशी सरेको छ। कमलामाई नगरपालिका- ६ का जिवेन्द्र ठाकुरले २०८१ असार २६ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। रिटमा    विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले विद्यालयको जग्गा तथा टहरा मनमौजी  हिसाबले भाडामा लगाई भाडा उठाई खाइरहेको र शिक्षा ऐन २०२८  को … Continue reading  कमला मा.वि ढुंग्रेबास जग्गा प्रकरण: मुद्दाको पेशी सर्‍यो