कमला मावि जग्गा प्रकरण: सिडीयो सहित ६ जना विरुद्ध मुद्दा

सिन्धुली। सिन्धुलीको कमला माध्यमिक विद्यालय ढुंग्रेवासको जग्गा प्रकरणमा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी (सिडियो) सहित ६ जनालाई विपक्षी बनाइ मुद्दा दर्ता भएको छ। सामुदायिक विद्यालयको सम्पत्तिको संरक्षण र उपभोग कसरी गर्ने भन्ने सोच र खाका बनाउने अधिकार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको  जिल्ला शिक्षा समितिको मूल जिम्मेवारी हुने भए पनि  व्यवस्थापन समिति र प्रधानाध्यापकले मनमौज, हिसाबले … Continue reading कमला मावि जग्गा प्रकरण: सिडीयो सहित ६ जना विरुद्ध मुद्दा