‘अपडेट’ हुँदैनन् सिन्धुलीका सरकारी कार्यालयका वेबसाइट: बेकामे सूचना अधिकारी

सिन्धुली। जनतालाई युग सुहाउँदो सेवा दिन र प्रविधिमैत्री सरकार सञ्चालन गर्न भन्दै हरेक सरकारी कार्यालय तथा स्थानीय तहले वेबसाईट सञ्चालनमा ल्याएका छन् । तर, सिन्धुलीका सरकारी कार्यालयको वेबसाईट अपडेट छैनन्। सरकारी कार्यालयको पहिलो काम जनताको समस्या हल गर्ने हो । दोस्रो उनीहरूलाई अप्ठेरोमा नपरीकन सेवा सुविधा दिनु । तर कार्यालयले यी कर्तव्य पुरा गर्नु त कता हो … Continue reading ‘अपडेट’ हुँदैनन् सिन्धुलीका सरकारी कार्यालयका वेबसाइट: बेकामे सूचना अधिकारी