सिन्धुलीमाढीमा लघु उद्यमी मेला [तस्विर कथा]

सिन्धुलीमाढीमा लघु उद्यमी मेला  सुरु भएको छ।

मेलाको उद्घाटन आइतबार  कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेरले गरेका थिए।

कमलामाई नगरपालिकाले स्थानीय उत्पादनलाई प्रर्वद्धन गरौ उद्यम ब्यवसाय गरी रोजगार बनौं ” भन्ने मुल नाराका साथ उद्यमी मेलाको आयोजना गरेको हो।

उद्योग तथा ब्यवसाय प्रर्वद्धन शाखा सिन्धुलीको आयोजनमा स्थानिय स्तरमा उत्पादित वस्तुको प्रर्दशन एंव विक्रि प्रर्वदन वजारीकरण प्रचार प्रसारका लागि औद्योगिक मेला तथा प्रर्दशनी समारो २०८१ को आयोजना गरिएको नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले जानकारी दिए । उद्यमी मेला सोमबार सम्म चल्ने छ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर